कालिका मन्दिरबाट साधु र माग्नेलाई हटाइयो

बागलुङ– बागलुङ कालिका भगवती मन्दिर परिसरमा बसेर सहयोग माग्नेहरुलाई उद्दार गरिएको छ । शुक्रवार बिहान प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरिक्षक, मानवसेवा आश्रमका प्रतिनिधि र कालिका भगवती मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले उद्दार गरेका हुन् । मन्दिरमा मागेर जीवन गुजारी रहेका असहायलाई उद्धार गरी मानव सेवा आश्रममा ल्याइएको छ । बागलुङलाई सहयोगापेक्षी रहित बनाउने आश्रमको उद्देश्य छ । … Continue reading कालिका मन्दिरबाट साधु र माग्नेलाई हटाइयो